Fundraising Charity Dinner in aid of Gumba project

बेलायत, बुद्धिस्ट कम्यूनिटी सेन्टर केन्टको धमाका च्यारिटी डिनर (23 April, Sujan Tamang) 22 अप्रिल 2023, बुद्धिस्ट कम्यूनिटी सेन्टर केन्टले आयोजना गरेको च्यारिटी डिनर कार्यक्रम अत्यन्तै सफलता पुर्वक सम्पन्न भएको छ् । हकिन्ज कम्यूनिटी हलमा गरेको उक्त कार्यक्रममा, विविध धार्मिक र सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमलाई बुद्धिस्ट गुरु खेन्पो दावा तेन्जी ज्युको हातबाट दिप …

Fundraising Charity Dinner in aid of Gumba project Read More »