2569th Buddha Jayanti Celebration at Palri Ring Gumba, Ashord, Kent – BCC Kent
१० मे २०२५ मा BCC KENT UK द्वारा आयोजना गरिएको धार्मिक कार्यक्रममा बेलायतवासी नेपालीहरुले भगवान बुद्धको जन्मदिन श्रद्दा पुर्वक पुजा आरधना गरि मनाएका थिए। आश्फोर्ड केन्ट्मा अवस्थित सेन्ट साइमन हलमा भएको जन्म जयन्ती कार्यक्रममा बौद्द धार्मिक गुरुहरुले विधिपुर्वक पुजा पाठ गर्नुभएको थियो। मुख्यतय २५६९ औ बुद्ध जयन्ति कार्यक्रममा कुठुई गणचक्र पुजा, धर्मदेशना तथा बुद्ध अभिताभको …
2569th Buddha Jayanti Celebration at Palri Ring Gumba, Ashord, Kent – BCC Kent Read More »