A Field Visit to BCCUK, Aldershot Monastery – 29 June 2025
२०२५ जुन २९ मा, BCC Kent परिवारले बौद्ध गुम्बा निर्माणको तयारी अन्तर्गत BCCUK (Aldershot गुम्बा) मा स्थलगत अवलोकन (recce) यात्रा सम्पन्न गर्यो। हाल BCC Kent द्वारा गुम्बा खरिद गरी निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। करिब ७०% निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी कार्य पनि निरन्तर प्रगतिको बाटोमा छ। गुम्बा निर्माणको क्रममा कोषमा …
A Field Visit to BCCUK, Aldershot Monastery – 29 June 2025 Read More »