झम्पला पुजा कार्यक्रम (Buddhist deity of wealth, prosperity, and good fortune).
November 21 @ 10:00 am - 5:00 pm
झम्पला बौद्ध धर्ममा धन, समृद्धि, भाग्य र अभाव हटाउने देवता हुन्। उहाँलाई धनका बोधिसत्व (Bodhisattva of Wealth) भनेर चिनिन्छ।
यो पुजा विशेष गरि हाम्रो सह, आर्थिक लाभ (Economic benefit), बलियो भाग्य (Strong destiny) को लागि अति फलदाएक लाभदाएक हुने ।
यो पुजा Saturday शनिबार पारेर गर्दा धेरै राम्रो हुने भएको कारण Saturday राखिएको हो । Every one welcome
